Logout

कुकुर पिटेको निहुँमा ढुंगा प्रहारबाट बाबुको हत्या

11.8k Shares


बुधबार बिहान ११ बजे  बुबा–छोराबीच झगडा भए पछि छोराले ढुंगा प्रहार गरेका थिए । घरमा पालेको कुकुरलाई बाबु प्रेमले पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो । ढुंगाले टाउकोमा हिर्काउँदा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो ।

hatyarako pakrau.jpg

निराजनलाई प्रहरीले पक्राउ गरि कारवाही अगाडी बढाएको छ । प्रेमको कुटाइबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो । 

 

फेसबुकबाट तपाईको प्रतिक्रि
ताजा अपडेट थप समाचार
सम्बन्धित समाचार